Tuesday, April 18, 2023

Questionnaire for Teachers

 



Professor Dr Bidhyanath Koirala Published these questions for self evaluation

शिक्षकसक्षमता स्वमूल्यांकन प्रश्नावली

शिक्षक साथीहरु 

तलका प्रश्नहरुको आधारमा आफूले आफैंलाई मूल्यांकन गरौं । आफ्नो पेशागत सक्षमता आफैंले पत्ता लगाऔं । त्यसको आधारमा स्थानीय, प्रादेशिक, राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा सम्मानित एवं पुरस्कृत हुने कुराको दावी गरौं । आप्mना कमिकमजोरीहरुभए तिनको पनि पहिचान गरौं । यसरी महसूस गरिएका कमिकमजोरीहरु हटाउन चाहेमा सहयोग गर्ने व्यक्ति तथा संघसंस्थाहरुपनि छन् । तिनीहरुसँग सहकार्य गरौं । अनि आपूmलाई एक्काइसौं शताब्दीको सम्मानित शिक्षक बनाऔंं । 

प्रश्नावलीमा १२ वटा खण्ड छन । प्रत्येक खण्ड आफैंमा पूर्ण छन् । त्यसैले निश्चित खण्डमा मात्र स्वमूल्यांकन गरे पनि हुन्छ । सबै खण्डमा स्वमूल्यांकन गरे पनि हुन्छ । सो कार्य सहज छ । सिर्फ आफूलाई मूल्यांकन गरी उत्तरका विकल्प छाने हुन्छ । 

हरेक खण्डका प्रश्नमा ११० वटा आधार र ४ वटा वैकल्पिक क्रमागत उत्तर छन् । सधै गर्नुहुन्छ भने १ र कहिल्यै गर्ने गर्नु भएको छैन भने ४ अङ्क दिनु होस् । धेरै जसो गर्ने गरेको छु  भन्ने लाग्छ भने ३ र कहिले मात्र गर्नु हुन्छ भने २ अङ्क दिनु होस् । कम्प्युटरमा तपाईले अघिल्लो पटक गर्नु भएको स्वमूल्याङ्कनको अङ्कबसिरहेको हुन्छ र पछिल्लो आनो अङ्कसँग तुलना गर्न सक्नु हुन्छ । 

१ः विषयगत ज्ञान

क) पढने तथा पढाउने विषयमा मलाई नयाँ नयाँ ज्ञान, सीप, तथा प्रविधिको आवश्यकता

(छ) १ २ ३ ४ (छैन¬)

ख) नयाँ नयाँ ज्ञान, सीप, तथा प्रविधि सिक्नका लागि म मोवाइल, ल्यापटप, कम्प्युटर, पुस्तकालय आदिको प्रयोग गर्छु १ २ ३ ४ गर्दिन

ग) विद्यार्थीसँग सिक्ने तथा तिनलाई सिकाउँने कलाबारे विद्यार्थी, शिक्षक, अभिभावक, व्यवस्थापन समिति तथा जनप्रतिनिधिहरुसँग संवाद, अध्ययन एवं अनुसन्धान (छ) १ २ ३ ४ (छैन¬)

घ) स्वदेशी तथा विदेशीडिजिटल एवं नन डिजिटल माध्यमहरुमा आप्mना अनुभव, अध्ययन, र अनुसन्धानका आधारमा लेख रचनाहरुको प्रकाशन  गरेको (छु) १ २ ३ ४  (छैन¬)

ङ) समसामयिक विषयमा स्थानीय, प्रादेशिक, राष्ट्रिय तथा अन्तराष्ट्रिय तहको सेमिनार, कार्यशाला आदि आयोजना गरेको वा भाग लिएको (छु) १ २ ३ ४  (छैन¬)

च) शास्त्रीय, स्थानीय÷ रैथाने तथा आधुनिक ज्ञान, विज्ञान, सीप, प्रविधिहरुबीच के कति समानता वा भिन्नता छन भनी लेखाजोखा गरी पढने तथा पढाउने गरेको (छु) १ २ ३ ४  (छैन¬)

छ) आफूलाई अप्ठेरो परेको बेलामा स्थानीय, प्रादेशिक, राष्ट्रिय तथा अन्तराष्ट्रिय श्रोतब्यक्ति तथा संस्थासँग सरसल्लाह लिने गरेको (छु) १ २ ३ ४  (छैन¬)

जछ) आफूलाई अप्ठेरो परेको बेलामा स्थानीय, प्रादेशिक, राष्ट्रिय तथा अन्तराष्ट्रिय श्रोतब्यक्ति तथा संस्थासँग सरसल्लाह लिने गरेको (छु) १ २ ३ ४  (छैन¬)

(झज) मेरो औपचारिक शिक्षा शिक्षक हुन उपयुक्त छ । (छ) १ २ ३ ४ (छैन¬)

(ञझ) मेरो औपचारिक शिक्षा शिक्षक हुनपर्याप्त छ । (छ) १ २ ३ ४ (छैन¬)

(ञट) उपयुक्त स्वाध्याय वा औपचारिक तालिम वा शिक्षा लिन उत्सुक (छु) १ २ ३ ४  (छैन¬)


शिक्षणकला 

क)  विभिन्न स्रोत र अनुभवबाट सिकी विद्यार्थीलाई सदासर्वदा व्यस्त राख्ने गरेको (छु) १ २ ३ ४ (छैन¬)

ख) रैथाने तथा आधुनिक सीपमा ज्ञान, विज्ञान तथा प्रविधि खोजी घरको काम एवं अतिरिक्त क्रियाकलापलाई पाठ्यक्रम तथा पाठ्यपुस्तकमा जोडने काम गरेको (छु) १ २ ३ ४ (छैन¬)

ग)साथी तथा विज्ञसँगको सहकार्य र परंपरागत तथा आधुनिक प्रविधिको प्रयोग गरी शोध तथा खोज जस्ता कुरामा केन्द्रित हुने अभ्यास गरेको (छु) १ २ ३ ४ (छैन¬)

घ) विद्यार्थीलाई सिर्जनात्मक प्रश्न दिने, उनीहरुले दिएको उत्तरका आधारमा नतिजा विश्लेषण गर्ने, तदनुरुप तिनलाई ब्यक्तिगत तथा सामूहिक पृष्ठपोषण दिने काम गरेको (छु) १ २ ३ ४ (छैन¬)

ङ) ब्यक्तिगत तथा सामूहिक रुपमा नेपालमै रोजगारीका सम्भावना देखाउने तथा सामाजिक सञ्जालमा सकारात्मक सन्देश दिने विषयका कुरा लेख्ने लेखाउने गरेको (छु) १ २ ३ ४ (छैन¬)

च) ब्याख्यान विधि कम गर्ने, सिर्जनात्मक गृहकार्य दिने, परियोजना कार्य गर्ने जस्ता काममा विद्यार्थीलाई अभ्यस्त गराएको (छु) १ २ ३ ४ (छैन¬)

छ) विद्यार्थीको ब्यक्तिगत रुचिका विषमा थप जानकारी दिन विद्यालय बाहिर तिनले के कसो गरिरहेका छन भनी चासो लिनेगरेको (छु) १ २ ३ ४ (छैन¬)

ज) मौलिक प्रश्नहरु निर्माण गर्दै, निरन्तर मूल्यांकन तथा अक्षराङ्कन पद्धतिलाई प्रभावकारी बनाउँन सदैव क्रियाशील भएको (छु) १ २ ३ ४ (छैन¬)

झ) स्थानीय तहमा उपलब्ध स्रोतब्यक्ति तथा आधुनिक प्रविधिको उपयोग गरी कक्षा सञ्चालन गर्ने गरेको (छु) १ २ ३ ४ (छैन¬)

ञ) मधेश, पहाड, हिमाल, दलित, जनजाती, महिला, अपांगता भएका ब्यक्ति, धर्म, संस्कृतिलाई समेटने गरी  समावेशी उदाहरण दिने गरेको (छु) १ २ ३ ४ (छैन¬)

ट) विद्यार्थीमा पठन संस्कृति विकास गर्न उनीहरुले प्रति महिना कम्तिमा एउटा किताब पढनुपर्ने ब्यवस्था गरेको (छु) १ २ ३ ४ (छैन¬)

बाल मनोविज्ञानको अनुशसरण 

क) वालवालिकाको मनोविज्ञान बुझन उनीहरुसँग संवाद गरी सो कुराको रेकर्ड राख्ने गरेको 

(छु) १ २ ३ ४ (छैन¬)

ख) राखिएको रेकर्ड अनुसार तिनलाई तथा तिनका अभिभावकलाई आवश्यक सहयोग एवं परामर्श दिने गरेको 

(छु) १ २ ३ ४ (छैन¬)

ग) कुन बालबालिकाले कसरी सिक्छ भनी जानकारी लिई तथा लघु अनुसन्धान गरी सो अनुसार आफनो शिक्षण शैलीमा फेरबदल गरेको (छु) १ २ ३ ४ (छैन¬)

घ) हर कक्षाको शिक्षण सिकाइ कस्तो रह्यो भनी विद्यार्थीसँग सोध्ने तथा आफू नैं सो शिक्षणबाट सन्तुष्ट भए नभएको कुराको लेखाजोखा गरी अर्काे दिन शिक्षण प्रक्रिया बदल्ने गरेको छु) १ २ ३ ४ (छैन¬)

ङ) वाल बालिकालाई शारीरले, मनले, तथा बोलीले हिंसा नगरी पठनपाठन गर्ने गरेको (छु) १ २ ३ ४ (छैन)

च) प्रत्येक १५ दिनमा आफूले पढाएका विद्यार्थीहरुको प्रतिक्रिया लिने गरेको       (छु) १ २ ३ ४ (छैन)

छ)  प्राप्त प्रतिक्रियाका आधारमा विद्यार्थी मैत्री कार्यहरु गर्ने गरेको (छु) १ २ ३ ४ (छैन)यसमा थप 

ज) अबश्यकता अनुसार विद्यार्थीहरुसँग संवाद गरी विद्यालय सुधारका निम्ति उनीहरुले गर्न गराउँन सक्ने कार्यहरु गराएको (छु) १ २ ३ ४ (छैन)चाहियो । 

झ) खेल मैदान, पुस्तकालय, शौचालय, कक्षाकोठा, बगैंचा, करेसाबारी आदि बनाउँनुभन्दा पहिले विद्यार्थीहरुको सोच, डिजाइन आदि संकलन गर्ने गरेको (छु) १ २ ३ ४ (छैन)

ञ) विद्यार्थीलाई आत्मनिर्भर तथा स्वाभिमानी बनाउँन उनीहरुले कल्पना गरेका कार्यहरुमा सहभागी गराउँने गरेको (छु) १ २ ३ ४ (छैन)

ट) एक साथीले अर्काे साथीलाई सघाउँने ब्यवस्था मिलाएको (छु) १ २ ३ ४ (छैन)

सिकाइ ब्यवस्थापन 

क) कक्षामा सिकेको कुरा कक्षा बाहिरको वातावरणमा परीक्षण गर्ने एवं कक्षा बाहिरको वातावरणमा सिकेकोकुरा कक्षाभित्र परीक्षण गर्ने गराउने अभ्यासलाई संस्थागत गरेको (छु) १ २ ३ ४ (छैन¬)

ख) कक्षामा सिके सिकाएका तथा बाहिर सिके सिकाएका कुराहरु अमिल्दा भएमा विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय ब्यवस्थापन समिति, एवं विज्ञहरु बसी टुंगोमा पु¥याउने गरेको (छु) १ २ ३ ४ (छैन¬)

ग) कक्षा बाहिरका आर्थिक, राजनीतिक,  धार्मिक वासामाजिक, गतिविधिले कक्षा भित्रको वातावरण विथोल्ने देखिएमा सम्वन्धित व्यक्तिहरुसँग संवाद एवं छलफल गरी कक्षाभित्रको वातावरण शान्त बनाउने गरेको 

(छु) १ २ ३ ४ (छैन¬)

घ) विद्यार्थीलाई समुदायमा गई सिक्न लगाउने, अनुसन्धान गराउने, परियोजना दिने तथा समुदाय सेवाका कार्यमा लगाउनेव्यवस्था गरेको (छु) १ २ ३ ४ (छैन¬)

ङ) घर, खेतबारी, बजार, यातायात, तथा उद्योगमा सिकेका ज्ञान, सीप, तथा प्रविधिलाई कक्षाकोठाको शिक्षण सिकाइमा उपयोग गर्ने गराउँने गरेको (छु) १ २ ३ ४ (छैन¬)

च) विद्यार्थीमा भएका वहु दृष्टिकोणलाई सम्मान गर्दै तिनलाई संवाद तथा ब्यवहारमा स्थान दिनृ गरेको 

(छु) १ २ ३ ४ (छैन¬)यसमा पनि थप चाहियो । 

छ) पाठ्यपुस्तकमा दिइएका विविध विधाका ज्ञान तथा सीपलाई धर्मशास्त्र तथा जन अभ्यासका ज्ञान तथा सीपसँग जोडी तिनको पठन पाठन गर्ने गराउँने ब्यवस्था गरेको (छु) १ २ ३ ४ (छैन¬)

ज) बेला बखतमा स्थानीय तहमा उपलब्ध पढी विज्ञ तथा अनुभव विज्ञलाई बोलाई कक्षा सञ्चालन गर्ने गराउँने चलनलाई संस्थागत गरेको    (छु) १ २ ३ ४ (छैन¬)

झ) एक आपसमा भिन्न सोच भएका ब्यक्तिहरु बोलाई प्यानल छलफल गर्ने गराउँने गरेको (छु) १ २ ३ ४ (छैन¬)

ञ) श्रवण, मनन तथा निधिध्यासन अर्थात शिक्षकले भनेको सुन्ने, मनमनले त्यो कुराको बारेमा गुन्ने अनि गुनेको कुरालाई कार्यान्वयन गर्ने गरेको (छु) १ २ ३ ४ (छैन¬)

ट) शिक्षकसँग एक भाग सिक्ने, साथीसँग अर्काे भाग सिक्ने, विज्ञसँग तेश्रो भाग सिक्ने र आफनैं अनुभवबाट चौथो भाग सिकी सिकाइलाई पूर्णता दिने गरेको (छु) १ २ ३ ४ (छैन¬)




५. पेशागत तालिम 

क)आफूले आफैलाई तालिम दिने, प्रधानाध्यापकसँग तालीम लिने, स्थानीय विज्ञसँग तालीम लिने, उपलब्ध प्रविधिमार्फत तालिम लिने ब्यवस्था गर्ने गराउँने गरेको (छु) १ २ ३ ४ (छैन¬)

ख) पालिका, शिक्षक महासंघ वाअरु शिक्षकका संस्थाहरु, प्याब्सन, एनप्याब्सन, तथा अन्य संघसंस्थाहरुको सहकार्यमा शिक्षक तालीम आयोजना गर्ने गराउँने गरेको (छु) १ २ ३ ४ (छैन¬)

ग) आप्mनो पेशागत विकासका लागि आवश्यक कानूनी, प्राविधिक तथा विषयगत ज्ञान, सीप आदिको जानकारी राख्ने गरेको (छु) १ २ ३ ४ (छैन¬)

घ) पेशागत उन्नयनका लागि पुस्तक लेखन, अनुसन्धान, तथा पेशा सुधारक लेखहरु लेख्ने गरेको 

(छु) १ २ ३ ४ (छैन¬)

ङ) स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा भएका असल अभ्यासहरुको खोजी गरी तिनलाई शिक्षण सिकाइमा प्रयोग गरेको (छु) १ २ ३ ४ (छैन¬)

च) स्थानीय तहमा उपलब्ध बस्तुबाट विज्ञान, गणित, कला, इञ्जिनियरिङ, प्रविधि जस्ता विषयगत सामग्री बनाई एकीकृत ढंगले पढने पढाउँने गरेको (छु) १ २ ३ ४ (छैन¬)

छ) आफूले पढाउँने विषयका विविध शीर्षक तथा उपशीर्षकमा नेटमा उपलब्ध जानकारीहरु संकलन गर्ने गरेको    (छु) १ २ ३ ४ (छैन¬)

ज) संकलित जानकारीलाई संश्लेषण गरी पाठ्रयपुस्तकमा भएका ज्ञान तथा सीपलाई अद्यावदिक गर्ने गरेको (छु) १ २ ३ ४ (छैन¬)

झ) पाठ्यपुस्तकमा जे छ त्यो मात्र नपढाई त्यसलाई समालोचनात्मक ढंगले विश्लेषण गर्ने अभ्यास गरे गराएको छु यसमा पनि थप चाहियो ।

ञ) आफूले पाएका तथा विद्यार्थीले पहिल्याएका विषयवस्ुत उपर साथी तथा स्थानीय विज्ञहरुसँग संवाद गर्ने गरेको  (छु) १ २ ३ ४ (छैन¬)

ट) आफूले भोगेका शैक्षिक समस्याहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय समाधान के छ भनी नेटमार्फत जानकारी लिने गरेको (छु) १ २ ३ ४ (छैन¬)


६. ब्यक्तित्व, नेतृत्व तथा नैतिकता 

क) विद्यार्थी तथा अभिभावकले कस्तो शिक्षकको अपेक्षा गरेका छन् भनी विचार÷सर्वेक्षण गरेको 

(छु) १ २ ३ ४ (छैन¬)

ख) सर्वेक्षणको आधारमा प्राप्त जानकारी अनुसार आफूलाई तयार पारेको 

(छु) १ २ ३ ४ (छैन¬)

ग) शिक्षक तथा प्रधानाध्यापकको रुपमा आफनो नेतृत्व शैली मित्रवत छ कि छैन भनी घाँस देखाएर बाख्रा बोलाउँने खालको छ कि  उनीहरुसँग पृष्ठपोषण लिने गरेको (छु) १ २ ३ ४ (छैन¬)

 ?लठ्ठी लिएर गाई धपाउँने खालको छ कि ? अगाडि पछाडि लागेर भेडा खेदने खालको छ कि ? विद्यार्थीलाई प्रोत्साहित गर्ने खालको छ कि ?

घ) आफनो नेतृत्व जसरी तसरी आफूले सोचेको आप्mनो काम मात्र गर्ने गराउँने खालको छ कि छैन शिक्षक तथा विद्यार्थीसँग पृष्ठपोषण लिने भनी जाँच पडताल गर्ने गरेको (छु)  (१, २, ३, ४ (छैन¬) (ग) कहिले कहीं त्यसो गर्ने गरेको छु  । 

ङघ) शिक्षक, विद्यार्थी, कर्मचारीको आचार संहिता बनाई तदनुसार काम गरे गराएको 

(छु) १ २ ३ ४ (छैन¬)

चङ) विद्यार्थी, शिक्षक तथा कर्मचारीसँग सँधै हँसमुख भई कुराकानी गर्ने गरेको 

(छु) १ २ ३ ४ (छैन¬)

छच) योग, ध्यान तथा ब्यक्तिगत एवं सामूहिक सरसफाइमा आफू पनि ध्यान दिन्छु, विद्यार्थीहरुलाई पनि यी कुरामा अभ्यास गराउँने गरेको 

(छु) १ २ ३ ४ (छैन¬)

जछ) स्थानीय उत्पादनमा आधारित पोषिलो खानेकुरा खाने गरेको र  विद्यार्थीहरुलाई पनि सोही अनुसारको शिक्षा दिने गरेको 

छु) १ २ ३ ४ (छैन¬)


झज) आफनो स्वास्थ्यलाई ध्यानमा राखी धुम्रपान तथा मद्यपान नगर्ने एवं विद्यार्थीलाई पनि त्यसो नगर भनी सिकाउँने तथां अभ्यास गराउँने गरेको 

(छु) १ २ ३ ४ (छैन¬)

ञझ¬) पठन संस्कृतिको निरन्तरताका लागि प्रत्येक १५ दिनमा पाठ्यक्रम, पाठ्यपुस्तक, तथा दैनिक पत्रपत्रिका बाहेकको किताब पढने गरेको 

(छु) १ २ ३ ४ (छैन¬)

टञ) मेरो जीवन शैली तथा ब्यवहार नै मेरो सन्देश हुन्छ भन्ने कुरा आत्मसात गरेको (छु) १ २ ३ ४ (छैन¬)


७. वातावरणीय चेतना र विश्वनागरिकता 

क) पुर्खाको ज्ञान तथा सीपको खोजी गरी त्यसको प्रयोग एवं परीक्षण गर्दै आधुनिक उपायहरु पनिअवलम्वन गरी वातावरण संरक्षण गर्ने गराउने गरेको (छु) १ २ ३ ४ (छैन¬)

ख) विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय ब्यवस्थापन समिति, जनप्रतिनिधिको सहकार्यमा वातावरण शिक्षा दिने तथा त्यसको संरक्षण गर्ने गराउने गरेको (छु) १ २ ३ ४ (छैन¬)

ग) पृथ्वी मानव जातिको साझा घर हो भन्ने धारणा अनुसार विश्वको वातावरण संरक्षण गर्न अध्ययन अनुसन्धान गर्ने गरेको (छु) १ २ ३ ४ (छैन¬)

घ) विश्वका सबै मानव एकै हौं भन्ने भावनालाई ब्यवहारमा ल्याउन विद्यार्थीमा सकारात्मक सोचको विकास गर्ने गरेको (छु) १ २ ३ ४ (छैन¬)

ङ)  वातावरण विनासले मानिसको स्वास्थ्य तथा उसको जीविकामा खास गरी प्राकृतिक स्रोतमा प्रत्यक्ष रुपमा आश्रित जनसमुदामा पर्ने असरबारे विद्यार्थीलाई सचेत गराउने गरेको           (छु) १ २ ३ ४ (छैन¬)

च) हरेक धर्म, जातजाति, संस्कार संस्कृति फरक हुन्, तल माथि होइनन् भन्ने सन्देश प्रवाह गरेको 

(छु) १ २ ३ ४ (छैन¬)

छ) उपभोग घटाउने, उपभोग्य सामग्रीको पुन प्रयोग गर्ने र यस्ता सामग्रीको पुन प्रशोधन गर्ने कुराको आपूmले अभ्यास गर्ने र विद्यार्थीलाई बताृउने गरेको (छु) १ २ ३ ४ (छैन¬)

ज) व्यक्तिगत तथा आपूmले प्रभावित गर्न सक्ने सामूहिक तहमा प्रदूषण नगर्न नगराउन विद्यार्थीलाई प्रोत्साहित गर्ने गरेको छु (छु) १ २ ३ ४ (छैन¬)

झ) स्रोतको उपभोगमा विश्वमा रहेका उपनिवेश लगायतका अन्यायपूर्ण व्यवस्थाहरुको बारेमा आलोचनात्मक दृष्टि राख्न पनि सघाउने गरेको (छु) १ २ ३ ४ (छैन¬)

ञ) गाँस–बास–कपासको जोहो गर्ने स्थानीय सीपहरु विश्वसङ्कट सामना गर्ने पूर्व तयारीका रुपमा लिन र सकेसम्म अभ्यास गर्न, नसके न्यूनतम सिपको जानकारी राख्न प्रोत्साहन गर्ने गरेको (छु) १ २ ३ ४ (छैन¬)

ट) समुदायमा भएका माटो बचाउँने, पानी बचाउँने, जंगल बचाउँने, अन्न बचाउँने, पैसा बचत गर्ने जस्ता अभ्यासहरु संकलन गरी कक्षाकोठामा संवाद गर्ने गरेको (छु) १ २ ३ ४ (छैन¬)


८. योजक बन्ने बनाउने सक्षमता

क) आनो कुनै दलसँग झुकाव रहे वा नरहे पनि सबै राजनतिक दलका मूल सैद्धान्तिक चिन्तनहरुलाई मिलाई साझा कार्यक्रम  सञ्चालन गर्ने गरेको

(छु) १ २ ३ ४ (छैन¬)

ख) शिक्षक, विद्यार्थी, विद्यालय ब्यवस्थापन समिति, जनप्रतिनिधि आदिका विपरित विचारहरुबाट सार निकाली योजकको काम गर्ने गरेको (छु) १ २ ३ ४ (छैन¬)

ग) विविध विचार तथा दृष्टिकोणहरु समेटी तिनलाई मोजाइकको रुपमा उपयोग गर्ने अभ्यास गरेको 

(छु) १ २ ३ ४ (छैन¬)

घ) विद्यार्थीहरुलाई पनि एक अर्काका विचारहरुको सम्मान गर्दै योजक बन्ने कला सिकाउँने गरेको 

(छु) १ २ ३ ४ (छैन¬)

ङ) निजी, गुठी, सहकारी तथा सरकारी विद्यालयहरुसँग सहकार्य गरी एक अर्काका भौतिक, मानवीय, तथा आर्थिक कुराको आदान प्रदान गर्ने गराउँने अभ्यास गरेको 

(छु) १ २ ३ ४ (छैन¬)

च) हरेक विषयहरुलाई बहु विषयक र अन्तर विषयक हिसाबले हेर्छु र हेर्न मद्दत गर्ने गरेको  

(छु) १ २ ३ ४ (छैन¬)

छ) बाहिर नकारात्मक देखिएका विषय घटना तथा व्यवहारले केही सकारात्मक असर पनि छ कि खोज्न र बुझ्न प्रोत्साहित गर्ने गरेको (छु) १ २ ३ ४ (छैन¬)


ज) नजिकै जाँदा एक्लै हिँडे हुने तर यात्रा जति लामो र कठिन हुन्छ त्यति नै धेरै साथी चाहिने कुरा बताउने गरेको (छु) १ २ ३ ४ (छैन¬)

झ) हरेक विषयवस्तुलाई भौगोलिक तथा ऐतिहासिक लम्बाइ चौडाइमा हेर्न (जस्तै तराइमा भए यस्तै काम हिमालमा कसरी गर्छन् या यस्तै काम सयपचास वर्ष अगाडि कसरी गर्दा रहेछन्) प्रोत्साहित गर्ने गरेको 

(छु) १ २ ३ ४ (छैन¬)

ञ) कुनै काम गर्नु अगाडि त्यसको असर भोग्ने वा विपरीत अवस्थामा रहेको व्यक्तिले कसरी सोच्ला भनेर विचार गर्न र आपैmले गरेको काम विद्यार्थीले कसरी सोच्लान् भनेर विचार गर्ने गरेको (छु) १ २ ३ ४ (छैन¬)

ट) आफैं तथा आफना सहकर्मीहरुमा भएका अन्तरविरोधहरुको पहिचान गरी त्यसबाट भावी दृष्टिकोण बनाउँने तथा बनाउँन लगाउँन लगाउँने गरेको (छु) १ २ ३ ४ (छैन¬)


९.गरिखाने सीपको सुनिश्चितता

क) अभिभावकहरुमा कुन  कुन  परंपरागत,कुन आधुनिक सीप छ प्रोफाइल खडा गरेको (छु) १ २ ३ ४ (छैन¬)

ख) सो प्रोफाइलमा विद्यार्थीले सिक्न चाहेका वा उपयोगीसीप के के छन् भन्ने कुराको जानकारी राखेको 

(छु) १ २ ३ ४ (छैन¬)

ग) सीपयुक्त विद्यार्थी, शिक्षक तथा अभिभावकलाई श्रोतब्यक्तिको रुपमा प्रयोग गरी इच्छुक विद्यार्थीलाई गरिखाने सीप सिकाउने गरेको (छु) १ २ ३ ४ (छैन¬)

घ) स्थानीयपालिका वा अरु सँगको सहकार्यमा विद्यार्थीहरुलाई गरिखाने छोटोसीप विकास तालीम दिने गरेको (छु) १ २ ३ ४ (छैन¬)

ङ) मिल्दा सीप भएका विद्यार्थीहरुको समूह बनाई तिनलाई उद्यमीकरणतर्फ क्रियाशील बनाउने गरेको 

(छु) १ २ ३ ४ (छैन¬)

च) विद्यार्थीले आआप्mना सीप प्रयोग गरी उत्पादन गरेका बस्तुहरु निश्चित मूल्यमा स्थानीय पालिकाले किन्ने ब्यवस्था मिलाएको (छु) १ २ ३ ४ (छैन¬)

छ) आफनो तथा छिमेकको प्राविधिक एवं ब्यावसायिक शिक्षा तर्फका भौतिक, मानवीय तथा आर्थिक श्रोत प्रयोगगरी साधारण विद्यालयका विद्यार्थीहरुलाई गरिखाने सीप दिने गरेको (छु) १ २ ३ ४ (छैन¬)

ज)सरकारले दिने खाजा, पाठ्यपुस्तक, स्यानिटरी प्याड, छात्रवृत्ति आदि सुविधा रकमे सम्वन्धित विद्यार्थीकै जम्मा हुने ब्यवस्था मिलाएको (छु) १ २ ३ ४ (छैन¬)

झ) शिक्षक, विद्यार्थी तथा अभिभावक सबैलाई बचतमा गर्न परिचालन गरेको (छु) १ २ ३ ४ (छैन¬)


ञ) बचत नमास्न घरको खाजा ल्याउन, पुस्तकालयमा पर्याप्त पाठ्यपुस्तक उपलब्ध गराउन, तथा स्यानीटरी प्याड आफैंले बनाउने तालीम दिने जस्ता कार्यहरु गरे गराएको (छु) १ २ ३ ४ (छैन¬)

ट) विद्यार्थी, अभिभावक, स्थानीय पालिका, वैंक, वित्तीय संस्था, तथा अन्य सामाजिक संस्थाहरुको सहकार्यमा सबै विद्यार्थीहरुको अनिवार्य वचत खाता खोल्ने प्रवन्ध गरे गराएको (छु) १ २ ३ ४ (छैन¬)

१०. गुणस्तरको सुनिश्चितता 

क) विद्यार्थीको शैक्षिक उपलब्धी मूल्यांकन गर्दा आफूले पढाउँने गरेको विषयमा चाहिने ज्ञान,  के हो ? सीप के हो ? तथा अभिवृत्ति एकसाथ मापन हुने प्रश्नावली बनाउँने गरेको (छु) १ २ ३ ४ (छैन¬)

 के हो ? र 

ख) मूल्यांकनका प्रश्नहरु बनाउँदा सिद्धान्तलाई ब्यवहार तथा ब्यवहारलाई सिद्धान्तमा बदल्ने खालका प्रश्नहरु दिने गरेको (छु) १ २ ३ ४ (छैन¬)क्षमता के हो भनी आधार बनाउँने गरेको (छु)  (छैन¬) (ग) कहिले कहीं त्यसो गर्ने गरेको छु 

गख) सो मानकलाई सर्बस्वीकार्य बनाउँन प्रधानाध्यापक, शिक्षक साथी, ब्यवस्थापन समितिका सदस्यहरुको टिप्पणी एवं सुझाव लिई त्यसलाई अन्तिम रुप दिने गरेको छु । (छु) १ २ ३ ४ (छैन¬)

घग) गुणस्तरका लागि आफूले बनाएको मानक अनुसार प्रत्येक विद्यार्थीको के कस्तो उपलब्धी भएको छ भनी लिखित जानकारी राख्ने गरेको (छु) १ २ ३ ४ (छैन¬)

ङघ) मानक अनुसार गुणस्तर नपुगेका बालबालिकालाई थप सहयोग दिने गरेको (छु) १ २ ३ ४ (छैन¬)

चङ) आपूmले पढाउँने विषयको गुणस्तर कायम गर्ने जिम्मा आफैंले लिने अभ्यास गरेको (छु) १ २ ३ ४ (छैन¬)

छच) विद्यार्थी, शिक्षक, शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सनको सहकार्यमा पालिकामा प्रश्नबैंक बनाई त्यसको स्तरीकरण गरी विद्यार्थीमा न्यूनतम शैक्षिक गुणस्तर कायम गर्न कामको थालनी गरेको (छु) १ २ ३ ४ (छैन¬)

ज) घटनामा आधारित हुनेगरी प्रश्नहरु निर्माण गरी विद्यार्थीलाई जनजीवनसँग जोडने जोडाउँने काम गरेको (छु) १ २ ३ ४ (छैन¬)

झ) विद्यार्थीहरुलाई ग्रेडिङ गरी उनीहरुलाई पठन पाठन गर्ने तरीका समेत फेरबदल गरेको (छु) १ २ ३ ४ (छैन¬)

ञ) ग्रेड अनुसारका विद्यार्थीलाई न्याय गर्न तदनुसारका प्रश्नहरु सोध्ने प्रवन्ध मिलाएको (छु) १ २ ३ ४ (छैन¬)

ट) समाजमा पछि परेका तथा पारिएका विद्यार्थीहरुको शैक्षिक उपलब्धी बढाउँन विशेष ब्यवस्था गरेको (छु) १ २ ३ ४ (छैन¬) 

यहाँ थप्न बाँकि छ । 

११.  बहुभाषिकता

(क) विभिन्न पहिलो भाषा भएका विद्यार्थीहरुलाई उनीहरुकै पहिलो भाषालाई माध्यम बनाई नेपाली तथा अंग्रजी भाषा सिक्ने सिकाउने ब्यवस्था गरेको (छु) १ २ ३ ४ (छैन¬)

ख) विद्यार्थीलेविद्यार्थीलाई एकअर्काको मातृभाषा सिक्ने एवं सिकाउने प्रवन्ध मिलाएको (छु) १ २ ३ ४ (छैन¬)

ग) वहुसंख्यक विद्यार्थीको मातृभाषाहरुलाई विषयको रुपमा पढाउने ब्यवस्था मिलाएको (छु) १ २ ३ ४ (छैन¬)

घ) विद्यार्थीको मातृभाषाको विकास तथा विस्तारका लागि लिपि, सिकाउँने, शब्दकोष बनाउने, वहुभाषी पाठ्यसामग्री बनाई प्रयोग गर्ने जस्ता कार्यहरु गरेको (छु) १ २ ३ ४ (छैन¬)

ङ) पालिकामा भएका लोपोन्मुख भाषाको खोजी गरी तिनको संरक्षण तथा विकासका लागि क्रियाशील बनेको 

(छु) १ २ ३ ४ (छैन¬)

च) आनो पहिलो र अन्तरराष्ट्रिय भाषा बाहेकका छिमेकका भाषा सिक्न र कमसे कम आधारभूत शब्दाबली जान्न कोसिस गरेको (छु) १ २ ३ ४ (छैन¬)

छ)आनो पहिलो र अन्तरराष्ट्रिय भाषा राम्ररी पढ्न लेख्न बोल्ने क्षमता राखेको  (छु) १ २ ३ ४ (छैन¬)

ज) बहुभाषिक मस्तिष्क र व्यक्तित्वका बारेमा भए गरेका अध्ययन अनुसन्धानका बारेमा जानकारी राख्छु र बहुभाषिकतालाई बोझ होइन अवसरका रुपमा लिने गरेको (छु) १ २ ३ ४ (छैन¬)

झ) हरेक भाषा स्वयंमा एक चिन्तन र ज्ञान प्रणाली हो र भाषाको लोपसँगै ज्ञान र चिन्तन पनि लोप हुन्छ भन्ने बुझेको (छु) १ २ ३ ४ (छैन¬)

ञ)भाषा स्वयं ज्ञान हो तर यो माध्यम मात्र पनि हो । भाषामा जति दखल भयो त्यति नै विषयवस्तु गहिरोसँग सम्प्रेषण गर्न सकिन्छ भन्ने बुझेको (छु) १ २ ३ ४ (छैन¬)

ट) विद्यार्थी तथा शिक्षकको सहकार्यमा डिजिटल तथा नन डिजिटल वहुभाषी शैक्षिक सामग्री निर्माण गरे गराएको (छु) १ २ ३ ४ (छैन¬) 


१२ं प्रतिभा ब्यवस्थापन

(क) पालिकामा भएका प्रतिभाहरुको ब्यवस्थापन तथा प्रयोगको सामान्य अभ्यासको रुपमा विद्यालय आल्मोनाईको गठन गरेको (छु)  (छैन¬) (ग) यसका लागि प्रयासरत छु

ख) विदेशिएका विद्यार्थी तथा युवाहरुको ज्ञान, सीप, प्रविधि, पैसा, तथा स्वयं युवालाई विद्यालय तथा पालिकाको हितमा प्रयोग गर्ने गरेको (छु)  (छैन¬) (ग) यसका लागि प्रयत्नरत छु

ग) आफनैं पालिकामा तथा नेपालभित्रै रोजगारीका सम्भावना खोज्न खोजाउँनका लागि उद्यमी, ब्यापारी, जनप्रतिनिधि, शिक्षक, अभिभावक, विद्यालय ब्यवस्थापन समिति आदिसँग संवाद, छलफल, तथा अभिमुखीकरण गर्ने गरेको (छु)  (छैन¬) (ग) सोच बनाएको छु

घ) आप्mना विद्यार्थीहरुको प्रतिभालाई उजिल्याउँन विद्यालयमा अक्षय कोषको स्थापना गरेको (छु) १ २ ३ ४ (छैन¬)

ङ) पालिकासँग सहकार्य गरी अन्तर विद्यालय प्रतिभा विकास तथा विस्तार गरे गराएको (छु) १ २ ३ ४ (छैन¬)

च) विद्यालयका प्रतिभावान विद्यार्थीहरुको डिजिटल तथा नन डिजिटल माध्यमबाट सार्वजनिक जानकारी दिने प्रवन्ध मिलाएको (छु) १ २ ३ ४ (छैन¬)

छ) विद्यार्थी, शिक्षक, तथा अभिभावकका प्रतिभाहरुलाई एकसाथ विकास एवं विस्तार गर्न तिनीहरुको डिजिटल तथा नन डिजिटल सञ्जाल बनाएको (छु) १ २ ३ ४ (छैन¬)

ज) सञ्जालले गरे गराएका कामहरुलाई डिजिटल तथा नन डिजिटल सामग्रीमार्फत प्रचार प्रसार गरे गराएको (छु) १ २ ३ ४ (छैन¬)

झ) कस्को के प्रतिभा छ भनी जानकारी लिन तथा त्यसलाई संंस्थागत गर्न डाटाबेस तयार पारेको (छु) १ २ ३ ४ (छैन¬)

ञ) शिक्षक, विद्यार्थी तथा अभिभावकमा भएका प्रतिभाहरुलाई पुरस्किृत गर्न स्थानीय सहयोगी हातहरुलाई पुरस्कृत गरेको (छु) १ २ ३ ४ (छैन¬)

ट) विद्यालय तथा समुदायमा भएको प्रतिभाहरुले गरे गराएका कामहरुको डिजिटल तथा नन डिजिटल संस्थागत संझौटो तयार पारेको (छु) १ २ ३ ४ (छैन¬) 

 

अंकन प्रणाली

छ भन्ने उत्तरको ???

छैन भन्ने उत्तरको ???

सोच बनाएको, प्रयासरत भएको भन्ने उत्तरको ??? 




शिक्षक स्वमूल्यांकन प्रश्नावली बनाउँने आधारहरु

बैठकले तय गरेको विषय क्षेत्र

पाठ्यक्रमले तोकेको सक्षमताको क्षेत्र शिक्षाशास्त्रीले सुझाएको डोमेन

विषयको अद्यावदिक ज्ञान, सीप, प्रविधि उद्धेश्यमूलक काममा विद्यार्थीलाई ब्यस्त राख्ने क्षमता शिक्षण, सिकाइ र मूल्यांकन

शिक्षणकला सम्वन्धी ज्ञान, सीप, कला विद्यार्थीको प्रगति अनुगमन, मूल्यांकन, त्यसको लिखत तथा परिणाम उद्यमीकरणमा संलग्नता

वाल मनोविज्ञान अनुरुपको सिकाइ सम्वन्धी ज्ञान हिजोको पठनपाठनको तरीकाभन्दा आज के फरक गरें भन्ने कुराको हेक्का ज्ञान, सीप तथा प्रविधिको अद्यावदिक जानकारी

कक्षा तथा कक्षा बाहिरको शैक्षिक वातावरण पाठ्यक्रम निर्माण तथा कार्यान्वयनका नीतिगत कुरामा संलग्नता उद्यमीकरण र सिर्जनात्मक क्षमता

पेशागत तालीम तथा विकास सरोकारवालासँगको सहकार्य नेतृत्व शैली

पेशा सम्वन्धी कानूनी ज्ञान गुणस्तरको निश्चित निरन्तरता

आधुनिक प्रविधिको प्रयोग क्षमता

शिक्षकको ब्यक्तित्व

वातावरणीय चेतना र विश्व भातृत्व

संझौता सम्वन्धी सीप


Life span of a battery 50?

 एक चिनियाँ स्टार्टअपले नयाँ ब्याट्री विकास गरेको छ, जसले ५० वर्षसम्म चार्ज वा मर्मत नगरी पावर उत्पादन गर्ने दाबी गरिएको छ । द इन्डिपेन्डेन्...