Saturday, November 26, 2016

is it easy to make school smart?
First you can have a LED TV. Connect Dish Home. Connect internet.
What a nice idea??????
1.Google
2.You tube
3.Wikipedia
4.E-pustakalaya
5.Kullabs
6.Khan Academy

See the side bar of this blog. Try to be ict friendly in school.


Friday, July 8, 2016

Character certificate



Khaireni Higher Secondary School
Shuklagandaki 10
Tanahun
2026

CHARACTER CERTIFICATE


1.            Certified that Mr./Ms. ………………………………………permanent resident of ……………………………………………………………………now residing at  ……………………………………………..is known to me for the last ………….years  reading in this institute from……………to……..  …and completed SLC with GPA…………,  the best of my knowledge and belief he/she bears good moral character. According to school record ,his/her date of birth date is ………………………B.S.
2.         Mr./Ms…………………………………………………………………….   is not related to me.


Place:______________________                       Signature:______________________

                                                                                    Name:_________________________

Date:_______________________                       Designation:____________________


SAMPLE
 

Saturday, July 2, 2016

Education act 2073 on working

शिक्षा मन्त्रालयको
प्रेस विज्ञप्ति
शिक्षा ऐनको आठौं संशोधन प्रमाणीकरण भै मिति
२०७३÷३÷१५ बाट लागू भएकोले सो ऐनले गरेको परिवर्तन र विभिन्न
व्यवस्थालाई कार्यान्वयन गर्न शिक्षा मन्त्रालयले देहाय बमोजिम
निर्णय गरेको छ ।
१. शिक्षा ऐनले व्यवस्था गरेको विषय तत्काल कार्यान्वयन गरिनेछ ।
शिक्षा नियमावली संशोधन आवश्यक भएका विषयमा
नियमावली संशोधन गरी कार्यान्वयन गरिनेछ

२. शिक्षा ऐन आठौं संशोधन अनुरुप शिक्षा नियमावली
संशोधन मस्यौदा तयार गर्न शिक्षा मन्त्रालय शैक्षिक व्यवस्थापन
महाशाखाका सहसचिव डा. हरिप्रसाद लम्सालको संयोजकत्वमा
समिति गठन गरिएको छ ।
३. यस बमोजिम शिक्षा नियमावलीको संशोधन पछि
अस्थायी शिक्षकलाई दिइने सुविधा र शिक्षक
स्थायी गर्ने प्रक्रिया अगाडि बढाइनेछ ।
४. विद्यालय कर्मचारी, प्रारम्भिक बालविकास लगायतका
विषयमा शिक्षा नियमावलीमा व्यवस्था गरिनेछ ।
५. कक्षा ११ र १२ को अनुमति÷सम्बन्धन सम्बन्धी
कार्य गर्नका लागि प्राप्त भएका निवेदन छानविन गरी
आवश्यक निर्णयका लागि पेश गर्न शिक्षा विभागमा महानिर्देशकको
अध्यक्षतामा, शिक्षा विभागको शैक्षिक व्यवस्थापन महाशाखाका
निर्देशक र साविकको उच्च माध्यमिक शिक्षा परिषदमा सम्बन्धन
महाशाखा हेर्ने महाशाखा प्रमुख सदस्य रहने गरी
समिति गठन गर्ने ।
६.साविकको उच्च माध्यमिक शिक्षा परिषदले गरी आएको
उच्च माध्यमिक तहको विद्यालय व्यवस्थापन÷प्रशासन
सम्बन्धी कार्य शिक्षा विभागले गर्ने । यसका लागि
साविकको उच्च माध्यमिक शिक्षा परिषदका सम्बन्धित
महाशाखा÷शाखाले अभिलेख हस्तान्तरण लगायतका अन्य कार्यमा
शिक्षा विभागलाई सहयोग गर्ने ।
७. साविकको उच्च माध्यमिक शिक्षा परिषदको पाठ्यक्रम महाशाखाले
यससँग सम्बन्धित अभिलेख तथा कागजातहरु पाठ्यक्रम विकास
केन्द्रलाई हस्तान्तरण गर्ने । कक्षा ११ र १२ को पाठ्यक्रम
निर्माण तथा संशोधन गर्नुपर्ने विषयमा पाठ्यक्रम विकास केन्द्रले
साविककोे उच्च माध्यमिक शिक्षा परिषदका सम्बन्धित
महाशाखा÷शाखासँग आवश्यकता अनुसार समन्वय गरी
निर्माण, संशोधन गर्ने प्रक्रिया पुरा गर्ने ।
८. साविकको उच्च माध्यमिक शिक्षा परिषदबाट छात्रबृत्ति छनौट गर्न
सूचना प्रकाशित गरेको परीक्षा, शिक्षा विभागले
व्यवस्थापन गर्ने । उक्त परीक्षा व्यवस्थापन गर्न
साविकको उच्च माध्यमिक शिक्षा परिषद हाल राष्ट्रिय
परीक्षा बोर्ड अन्तर्गतका कार्यालयहरुले जिल्ला शिक्षा
कार्यालयको समन्वयमा सञ्चालन गर्ने र नतिजा प्रकाशन जिल्ला
शिक्षा कार्यालयहरुले गर्ने ।
९. राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्ति
नभएसम्म उपाध्यक्ष शिक्षा सचिवलाई अध्यक्षको अधिकार प्रयोग
गर्ने गरी जिम्मेवारी दिइएको छ ।
१०. राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा शिक्षा
मन्त्रालयका सहसचिव डा. लवदेव अवस्थीलाई
तोकिएको छ ।
मिति ः २०७३ आषाढ १६
गिरिराजमणि पोखरेल
शिक्षा मन्त्री
राष्ट्रिय परीक्षा बोर्डको मिति २०७३÷०३÷१६ को
बैठकबाट भएका निर्णयहरु
१) अर्को व्यवस्था नभएसम्मका लागि परीक्षा
नियन्त्रण कार्यालयले गरी आएको कक्षा १० को
माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा
(एसएलसी) सम्बन्धी कार्यहरू हाललाई
यथावत रूपमा सोही कार्यालय मार्फत सञ्चालन गर्ने
गराउने ।
२) शिक्षा ऐन, २०२८ (संशोधन सहित) बमोजिम राष्ट्रिय
परीक्षा बोर्ड गठन भएकोले साविक उच्च माध्यमिक
शिक्षा परिषदको कक्षा ११ र १२ को परीक्षा नियन्त्रण
कार्यालयलाई राष्ट्रिय परीक्षा बोर्डको कक्षा ११ र १२
को परीक्षा नियन्त्रण कार्यालय कायम गर्ने र
अन्तर्गत कार्यालयहरूलाई अर्को निर्णय नभएसम्मका लागि राष्ट्रिय
परीक्षा बोर्डका शाखा कार्यालयको रूपमा कायम गर्ने ।
३) राष्ट्रिय परीक्षा बोर्डको तत्काल कार्य सञ्चालनका
लागि लिइनु पर्ने निर्णयका सम्बन्धमा कक्षा १० को माध्यमिक शिक्षा
उत्तीर्ण परीक्षा (एसएलसी)
को परीक्षा नियन्त्रण कार्यालयका परीक्षा
नियन्त्रक र राष्ट्रिय परीक्षा बोर्डको कक्षा ११ र १२
का परीक्षा नियन्त्रण कार्यालयका परीक्षा
नियन्त्रकले आगामी बैठकमा पेश गर्ने ।
४) राष्ट्रिय परीक्षा बोर्डको संलग्न लोगो र छाप शिक्षा
ऐन, २०२८ (संशोधन सहित) ले व्यवस्था गरे बमोजिम
स्वीकृत गर्ने ।
५) राष्ट्रिय परीक्षा बोर्डमा कार्य गर्नको लागि कक्षा १०
को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा
(एसएलसी) को परीक्षा नियन्त्रण
कार्यालयका सम्पूर्ण कर्मचारीलाई खटाइदिनको लागि
शिक्षा मन्त्रालयलाई अनुरोध गर्ने ।
६) साविक उच्च माध्यमिक शिक्षा परिषद्का कर्मचारीहरू
राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी मानिने
व्यवस्था भएकोले सबै कर्मचारीलाई तत् तत् पदमा
बोर्डको कर्मचारी कायम भएको पत्र दिने ।

Life span of a battery 50?

 एक चिनियाँ स्टार्टअपले नयाँ ब्याट्री विकास गरेको छ, जसले ५० वर्षसम्म चार्ज वा मर्मत नगरी पावर उत्पादन गर्ने दाबी गरिएको छ । द इन्डिपेन्डेन्...