Tuesday, October 24, 2023

वडा दशैं २०८०को शुभकामना।

 वडा दशैंको हार्दिक शुभकामना!!!

कुलमानको जस्तो काम होस

विनोद चौधरीको जस्तो दाम होस

बालेनको जस्तो साहस होस

मह जोडीको जस्तो सम्बन्ध होस

भगवान कोईरालाको जस्तो ज्ञान होस

महावीर पुनको जस्तो विज्ञान होस 

सन्दुक रूइतको जस्तो सम्मान होस

राजेश हमालको जस्तो सान होस

स्वामी खप्तडको जस्तो ध्यान होस। 

सबै सुख दुःखमा सामना गर्ने शक्ति मिलोस।

No comments:

Post a Comment

१० भाद्रको दैवी प्रकोप

पाँच शक्ति एकै पटक जोडिए ठूलो बाढी आयो।  केरुङ पुग्दासम्म बाढीले किन यति रौद्र रूप धारण गरेको थियो भन्ने बुझ्न यी पाँच कुरा एकै ठाउँमा जोडेर...