Friday, June 25, 2021

सरको बोली

 च्वास्स घोच्ने सरको वोली चोर दिउँ जस्तो छ । 

स्कूल आउने वाटो पनि वार दिउजस्तो छ । 

 हिसाब गर्न गाह्रो लाग्छ विज्ञान कठीन छ । 


अंग्रेजीका शब्दहरू केर दिउँ जस्तो छ । 


सामाजिकका पाठहरू पढ्दिउँ जस्तोछ । 


नेपालीका कथाहरू सुन्दिउँ जस्तो छ । 


जनसंख्या पढ्दा खेरी हास्दिउँ जस्तो छ । 


च्वास्स घोच्ने सरको वोली चोरदिउँजस्तो छ ।

स्कूल आउने वाटो पनि वार दिउजस्तो छ ।




17 comments:

  1. धेरै राम्रो मेरो इमेल ठेगाना :udilliraj@gmail.com

    ReplyDelete
  2. राम्राे रचना ।

    ReplyDelete
  3. Very nice
    dayashankarup00@gmail.com

    ReplyDelete
  4. मीठो कविता 🙏🙏

    ReplyDelete
  5. Ramro laagyo
    maharjanpramila70@gmail.com

    ReplyDelete
  6. its good,,nimeshghimire857@gmail.com

    ReplyDelete
  7. Replies
    1. राम्रो लाग्यो सर।subadraadhikari120@gmail.com

      Delete
  8. सुन्दर कविता 😍😍🇳🇵🇳🇵❤️❤️👍️👍️🙏🙏🙏🙏

    ReplyDelete
  9. Dherai ramro rachana sir
    Email=saraswatiadhikaripaudel24@gmail.com

    ReplyDelete

१० भाद्रको दैवी प्रकोप

पाँच शक्ति एकै पटक जोडिए ठूलो बाढी आयो।  केरुङ पुग्दासम्म बाढीले किन यति रौद्र रूप धारण गरेको थियो भन्ने बुझ्न यी पाँच कुरा एकै ठाउँमा जोडेर...