Thursday, December 22, 2022

विद्यालयमा सूचना तथा सञ्चार प्रबिधिको प्रयोग

 विद्यालयमा सूचना तथा सञ्चार प्रबिधिको प्रयोग गर्न निम्न औजारहरुको ब्यवस्था मिलाउनु पर्दछ।यसकोलागि विद्यालय,पालिका,निर्देशनालय,शिक्षा तथा मानव श्रोत विकास केन्द्रको भूमिका प्रमुख रहेको हुन्छ। केही आवश्यक औजारहरुः

१)ल्यपटप

२)डेक्सटप

३)रेडियो

४)प्रोजेक्टर

५)पेन ड्राइभ

६)मोबाइल

७)ट्याबलेट

८)इमेल

९)इन्टरनेट

१०)डिभिडिहरु आदि।

यि सामग्रीहरु भएमा तलका वेब ठेगानाहरु प्रयो गर्न सक्नु हुन्छ।

1)https://pustakalaya.org/en

2)https://dlc.dwit.edu.np/

3)https://looma.website/home

4)https://learning.cehrd.edu.np/home

5)https://kullabs.org

6)https://www.wikipedia.org

7)https://www.slideshare.net

8)http://krghimire.blogspot.com

9)https://www.youtube.com/@krghimire/featured

यि माथिका वेब ठेगानहरु खोलने तरिकाको लागि https://www.youtube.com/@krghimire/featured खोलेर सब्सक्राइब गरेर  यस ठेगानामा रहेका भिडियोहरु खोलेर सहयोग लिनुहोस।


No comments:

Post a Comment

शिक्षामा नविनतम चिन्तन

युनिटः८,शिक्षामा नविनतम चिन्तन औपचारिक शिक्षाको सुरुवात संगै शिक्षण सिकाइ क्रियाकलापहरु परिवर्तन हुदै शिक्षामा नविनतम चिन्तनको सुरुवात भएको ...